जीवनशैली

प्रणय दिवसको अवसरमा सौराहामा फुड फेस्टिवल: दुलही झै  सिँगारिदै सौराहा

प्रणय दिवसको अवसरमा सौराहामा फुड फेस्टिवल: दुलही झै सिँगारिदै सौराहा

सौराहा । चितवनको पर्यटकीय नगरी सौराहामा व्यवसायीहरुले १८औं सौराहा फूड फेस्टिबलको तयारी तीब्र पारेका छन् । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहा चितवनको आयोजना माघ २८ देखि फागुन ३ गतेसम्म साैराहाकाे मुख्य बजार नजिक फेस्टिबल हुँदैछ । सौराहा सहित चितवनको पर्यटन विकासको लागि प्रणय दिबसको अबसर पारेर फेस्टिबल आयोजना गरिएको रेवानका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । खाना, संगित र संस्कृतिलाई संगसंगै अगाडि बढाएर फेस्टिवललाई विशेष बनाउने तयारी गरिएको उनले बताए । सौराहा फूड फेस्टिवलकोे आफ्नै गौरवमय ईतिहास छ उनले भने हामीले हरेक वर्ष प्रणय दिवसको अवसर पारेर फूड फेस्टिवल आयोजना गर्दै आइरहेका छौं । सौराहा सहित चितवनको पर्यटन…
Read More
सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवकाे तयारी तीब्र, १८ गते उद्घाटन

सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवकाे तयारी तीब्र, १८ गते उद्घाटन

रत्ननगर । चितवनकाे पर्यटकीय नगरी साैराहामा यही माघ १८ गतेबाट सुरु हुने सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवकाे तयारी तीब्र पारिएकाे छ । क्याराभान नेपालकाे आयाेजनामा रत्ननगर वडा नंं ७ मैनाहा खेल मैदानमा उक्त महाेत्सव हुँदैछ । आयाेजक संस्थाले शनिबार रत्ननगरमा पत्रकार सम्मेलनकाे आयाेजना गरी महाेत्सवकाे तयारी तीब्र पारिएकाे जनाएकाे छ । नेपाली चलचित्रकाे विकास र साैराहा सहित चितवनकाे पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले अन्तराष्ट्रिय स्तरकाे चलचित्र महाेत्सवकाे आयाेजना गरिएकाे क्याराभान नेपालका अध्यक्ष तथा चलचित्र निर्देशक विमल पाैडेलले बताए । समृद्धिको पूर्वाधार, पर्यटनको आधार' भन्ने मुल नाराका साथ नेपाली चलचित्र र चलचित्रको माध्यमबाट चितवन सहित नेपालको पर्यटन विकासको लागि अन्तरष्ट्रिय स्तरको चलचित्र…
Read More
सौराहा जेसिजको पद हस्तान्तरण, प्रमुख अतिथी थारु पहिरनमा देखिए

सौराहा जेसिजको पद हस्तान्तरण, प्रमुख अतिथी थारु पहिरनमा देखिए

सौराहा जेसीजको शाखा अधिवेशनबाट बर्ष २०२४ का लागी निर्बिरोध निर्वाचित अध्यक्ष जेसी रन्जन भण्डारी लाई बर्ष २०२३ का अध्यक्ष जेसी शुरेष शर्मा भुषालले हर्षोउल्लासका साथ भब्य समारोहमा पदहस्तान्तरण गर्नु भएकोछ। उक्त पदस्थापन कार्यक्रममा नेपाल जेसीजका राष्ट्रीय अध्यक्ष युवाहरुका ढुकढुकी जेसी सिनेटर रबिन पोख्रेल ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएकोछ।उक्त कार्यक्रमा बर्ष २०२४ का अध्यक्ष रन्जन भण्डारीले यस बर्ष युवाहरुको नेतृत्व र व्यक्तीत्व विकास का कार्यक्रमहरु संगसंगै स्थानिय निकायहरु संग संवन्वय गरी युवाहरुलाई उध्यमशिलता संग जोड्ने कार्यक्रमहरु गरी युवाहरुलाई बिदेश पलायन हुनबाट रोक्न मद्दतगर्ने योजना रहेको बताउनु भयो। पर्यटन प्रबर्दन गर्न लिडरसिप, कन्जरभेसन एण्ड & इम्प्याक्ट भन्ने प्रकरणमा रही बातावरण संरक्षणका कार्यहरुमा…
Read More
आज नाग पन्चमी

आज नाग पन्चमी

परापुर्ब काल देखि सबैलाई देवता मान्ने चलन अन्तर्गत नाग, जो पाताल को राजा मानिन्छ तिनलाई पुजा गरेर शान्त पर्नु परम्परा रही आएको छ । श्रावन शुक्ल पंचमीलाई नाग पंचमीको रुपमा मनाईन्छ । पंचमी भन्नाले औंसीको पाँचौ दिन हो । यस दिन मूल ढोकामा गोबर लगाएर नाग को चित्र टाँस्ने गरिन्छ । जल दुध र घिऊ ले सर्प लाई स्नान गराईन्छ । गहु दुबो धानको लावा दहि चामलको दुध (चौलानी) हरुले सर्पको पूजा गरिन्छ । कपासको सर्प बनाएर पुजा गर्ने चलन पनि छ । सर्पको प्वाल मा दुध, दुबो, गहु चौलानी राखिदिने र पूजा गर्ने चलन छ । यस दिन अरु…
Read More
भक्तिनी बगैंचाको दुर्गा मन्दिरमा पुरुषोत्तम महात्म्य तथा कथा प्रवचन शुरु

भक्तिनी बगैंचाको दुर्गा मन्दिरमा पुरुषोत्तम महात्म्य तथा कथा प्रवचन शुरु

रत्ननगर, साउन २७ । रत्ननगर- १ भक्तिनी बगैंचामा रहेको दुर्गा मन्दिरमा आज (शनिवार) बाट पुरुषोत्तम महात्म्य तथा कथा प्रवचन शुरु भएको छ । आजबाट सुरु भएको महात्म्य तीन दिन सम्म चल्ने दुर्गा मन्दिर संरक्षण समितिका अध्यक्ष हरीबहादुर रिजालले जानकारी दिए । सबै मिलेर भगवानको पवित्र कार्यलाई सफल बनाउनुपर्ने उनले बताए । महात्म्य तथा कथा प्रवचन शुरु हुनुभन्दा पहिले बिहान ९ बजे मन्दिर परिसरबाट कलस शोभा यात्रा निकालिएको थियो । कलस शोभा यात्रा बोकेर रत्ननगर- १ का विभिन्न क्षेत्रहरु परिक्रमा गरि मन्दिर परिसरमै पुगेर टुंगिएको थियो । पुरुषोत्तम महात्म्य तथा कथा प्रवचन कार्यक्रममा भक्तजनहरुको उल्लेखिय सहभागिता रहेको मन्दिर संरक्षण समितिका अध्यक्ष…
Read More
कोरोना सङ्क्रमण बढ्यो, खोप लगाउन मन्त्रालयको आग्रह

कोरोना सङ्क्रमण बढ्यो, खोप लगाउन मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहेकाले खोप लगाउन आग्रह गरेको छ । मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउँदा सङ्क्रमण नहुने भएकाले खोप लगाउन आग्रह गरेको हो । खोप लगाएका व्यक्तिको तुलनामा खोप नलगाएका व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भएमा सिकिस्त बिरामी हुने सम्भावना १० गुणाबढी हुने गरेको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बताउनुभयो । उहाँकाअनुसार खोप नलगाएका मानिसमा खोप लगाएको मानिसको तुलनामा सङ्क्रमण भएपछि मृत्यु हुने सम्भवमा १० गुणा बढी हुने गरेको छ । आफूलाई पायक पर्ने स्वास्थ्य संस्थामा गई सङ्क्रमणविरुद्धको बुस्टर डोजको खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ । आइतबार ८१ सङ्क्रमित र सक्रिय सङ्क्रमित तीन सय ७०…
Read More
बालबालिकालाई खुवाइयो भिटामिन ‘ए’ र जुकाको औषधी

बालबालिकालाई खुवाइयो भिटामिन ‘ए’ र जुकाको औषधी

राष्ट्रिय भिटामिन ‘ए’ अभियान आजदेखि सुरू भएको छ उक्त अभियान अन्तर्गत छ महिनादेखि पाँच वर्षमुनिका महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाइनेछ । उक्त अभियान आज र भोलि दुई दिनसम्म सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले देशभरीका बालबालिकालाई पायक पर्ने स्वास्थ्य चौकीमा लगि बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउन अभिभावकहरूलाई अनुरोध गरेको छ । स्वास्थ्य सेवा विभागका अनुसार यसपालि २७ लाख बालबालिकालाई भिटामिन ए र २४ लाख बालबालिकालाई जुकाको औषधी खुवाइनेछ । सरकारले बालबालिकालाई वैशाख र कात्तिकमा गरी दुई पटक भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउने गरेको छ । जुकाको औषधी भने…
Read More
अझै तीन दिन देशभर वायु प्रदूषण कायमै रहने

अझै तीन दिन देशभर वायु प्रदूषण कायमै रहने

केही दिनयतादेखि डढेलोका कारण काठमाडौँसहित देशभर वायु प्रदूषण बढ्दै गएको छ । काठमाडौँ उपत्यकासहित देशका धेरैजसो ठाउँमा बढिरहेको वायु प्रदूषण अझै तीन दिनसम्म कायमै रहने जनाइएको छ । प्रदूषणलाई नेपालबाट अन्यत्रै लैजाने गरी हावा नचल्ने र पानी पर्ने पनि सम्भावना नरहेकाले प्रदूषण अझै केही दिन स्थिर रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केही ठाउँमा लामो समयदेखि पानी नपरेको र धेरै ठाउँमा डढेलो लागेकाले वायु प्रदूषण उच्च भएको महाशाखाको भनाइ छ । डढेलोबाट निस्किएको धुवाँसँगै पानी नपर्नु र हावा कम चल्नाले प्रदूषण सतह नजिक थुप्रिएको वातावरण विभागका प्रवक्ता शङ्करप्रसाद पौडेलले बताउनुभयो । उहाँले स्याटेलाइट तस्बिर हेर्दा काठमाडौँ…
Read More
कोरोना संक्रमण बढेसँगै खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

कोरोना संक्रमण बढेसँगै खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । मन्त्रालयले दैनिक रुपमा संक्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले संक्रमण बढिरहेकाले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गर्नुभएको छ । शून्यमा झरेको कोरोना भाइरसको संक्रमण अहिले दैनिक बढिरहेको छ । हिजो मात्र ६४ जनामा नयाँ सङ्क्रमित फेला परेका थिए । हाल कुल सक्रिय सक्रमितको संख्या तीनसय ५६ जना पुगेका छन् । काठमाडौँ उपत्यकामा मात्र हिजोसम्ममा १५ जना आइसोलेशन, आठ जना सघन उपचार कक्ष (आइसियु) र पाँच जना भेन्टिलेटरमा उपचार गरारहेका छन् । अहिले…
Read More
हात्तीपाइले रोगको औषधी सेवन अभियानमा ५५ प्रतिशत सहभागी

हात्तीपाइले रोगको औषधी सेवन अभियानमा ५५ प्रतिशत सहभागी

हात्तीपाइले रोगको रोकथामका लागि हात्तीपाइले औषधी खुवाउने अभियानमा ५५ प्रतिशत सहभागी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । मन्त्रालयले संक्रमण जोखिम देखिएका १५ जिल्लामा गत बिहीबारदेखि एकसाथ हात्तीपाइले विरुद्ध औषधी सेवन अभियान सुरु गरेको हो । झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, बाँके, दाङ, र कैलालीमा भएका ९८ लाख जनसंख्या मध्ये करिव ५४ लाख जनाले औषधी सेवन गरिसकेको महाशाखाका जनस्वास्थ्य अधिकृत रामकुमार महत्तोले बताउनुभयो ।सो अभियान आगामी बिहीबारसम्म जारी रहने जनाइएको छ । यसैबीच, मलेरिया रोग तथा लुतो, जुकाको संक्रमणबाट समेत मुत्त हुन सकिने भएकाले हात्तीपाइले रोगको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.