१ कार्तिक २०७६,
चर्चित शब्द संकलक यादब लम्सालको पछिल्लो गित “पानको पातमा काट भन्छे दारी” पूर्ण इन्टरटेनमेन्ट को यु-ट्युबको यु-ट्युब च्यानलमा सार्बजनिक गरिएको छ । “तिमि लाइटर मा भाको चुरोट” “यता तिर्खा लागेको धेरै भो” “गारो हुन्छ फेरी” कल्लाई थाछैन” “आंधी चलेर हो” लगाएत दर्जनौ सफल गित लेखेका यादव लम्सालले यस गीतमा भने लेखनका अतिरिक्त अभिनय समेत गरेका छन् ।

झुप्प दारीमा मुख्य भूमिकामा अभिनय गरेका लम्साल लाई “गित लेख्न गारो कि अभिनय गर्न” भन्ने चित्रवन अनलाईनको प्रश्नमा दुबैमा बराबर मेहनत गर्नुपर्ने हुनाले उस्तै उस्तै भए पनी अभिनय आफ्नो लागी नौलो अनुभव भएको बताउछन । पूर्ण परियार र सुनितामी परियारको स्वर रहेको गीतमा चर्चित संगीतकार अर्जुन पोख्रेलको संगीत रहेको छ । शिव बि. क.को कोरियोग्राफी तथा निर्देशनमा तयार भएको गीतमा अजय रेग्मीको सिनेमेटोग्राफी, पदम सुबेदीको सम्पादन, मिलन बि.क.को कलर करेक्सन तथा गीतकार यादब लम्साल संगै पुजन घिमिरेको मुख्य अभिनय रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय