काठमाण्डौ, माघ २९
इन्डियन प्रिमियर लिग आइपिएल अक्सनको अन्तिम छनौटमा सन्दिप मात्रै परेका छन् । आइपियल अक्सनको लागी छनौट गरिएको खेलाडीको सुचिमा नेपालवाट सन्दिप मात्र परेका हुन । सन्दिपको न्युनतम मुल्य ४० लाख तोकीएको छ ।
नेपाल क्रिकेट संघ क्यानले सन्दिप संगै अन्य सात खेलाडीको पनि नाम दर्ता गराएको थियो । तर आयोजकले अन्तिम छनौटमा नेपालवाट सन्दिपलाई मात्र समावेश गरेको छ । आइपिएलको अक्सन चेन्नईमा फेबु्रअरी १८ मा आयोजना हुदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय