चितवन : नेपाली काँग्रेसको आगामी भदौ २७ गते हुने रत्ननगर नगरपालिकाको १४ औँ महाधिवेशनमा नेपाली काँग्रेसका युवा नेता दिपेन्द्र श्रेष्ठले बुधवार (आज ) नगर सचिब पदको लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।

श्रेष्ठले उम्मेदवारी घोषणा गर्दै प्रचार प्रसार र मत माग्न सुरु गरेका हुन । श्रेष्ठ लामो समयदेखि सामाजिक कार्यमा समेत क्रियाशिल रहदै आउनु भएको छ । उनी काँग्रेसको पुराना पुस्ता देखि युवा पुस्तामा समेत लोकप्रिय छन् । उनले आफु निश्वार्थ हिसावले राजनीतिलाई समाज सेवा बनाउन चाहेकाले नगर सचिब पदमा उम्मेदवारी दिएको वताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय