नेकपा खैरहनी १३को वडा सचिवालय गठन

चितवन । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा खैरहनी १३को वडा कमिटि गठन भएको छ । आज वसेको भेलाले अर्जुन प्रसाद ढुङ्गानाको अध्यक्षतामा ११ सदस्य वडा सचिवालय कमिटि गठन भएको अध्यक्ष ढुङ्गानाले वताए ।

जस्को सचिवमा भिमसेन थापा रहनु भएको छ । भने सदस्यहरुमा ध्रुव कुमार वस्नेत, भिमसेन वस्नेत, धर्मराज पन्त, हेम वहादुर गुरुङ्ग, सम्मर वहादुर जि.सि, राजिव प्रसाद चौलागाई, रामकृष्ण भण्डारी, मनमाया तमाङ्ग, पम्फा दाहाल रहनु भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस