चितवन सेरोफेरो

प्रेस चौतारी चितवनको अधिवेशन पुस २५ गते

प्रेस चौतारी चितवनको अधिवेशन पुस २५ गते

चितवन, पुस १७ । प्रेस चौतारी नेपाल चितवन शाखाको अधिवेशन पुस २५ गते हुने भएको छ । आज (शनिबार) बसेको सचिवालयको बैठकले पुस २५ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ । प्रतिनिधि व्यवस्थापन उपसमितिमा गोविन्द घिमिरे, इन्दिरा दाहाल र अमिर रामदाम रहेकाछन् । प्रचारप्रसार उपसमितिमा कृष्ण आचार्य, ध्रुवराज खनाल र सञ्जय चौधरी, हल तथा मञ्च व्यवस्थापन उपसमितिमा हेमराज रिमाल, सविता दराई र कुल काफ्ले, भोजन, आवास तथा यातायतमा सचिन भट्टराई, राजु थापा र बद्री अर्याल, स्वागत तथा अतिथि सत्कारमा रविना पौडेल, रामशरण गैरे, हिरालाल आचार्य ‘डायमण्ड’ रहेकाछन् । यस्तै…
Read More
सन्दर्भ पोल्ट्री दिवस: सन्तुलित र पोषणयुक्त आहार अण्डा

सन्दर्भ पोल्ट्री दिवस: सन्तुलित र पोषणयुक्त आहार अण्डा

चितवन, पुस १७ । सन्तुलित आहारका लागि अण्डा महत्वपूर्ण खाद्यवस्तु हो। यो सस्तो र सर्वसुलभ पाउन सकिन्छ। काखे बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि अण्डा लाभदायी मानिन्छ। जुनसुकै रोगका बिरामीका लागि पनि पोषणमा अण्डा दिने गरिन्छ। नेपालजस्तो विकासोन्मुख राष्ट्रमा कुपोषणका कारण बर्सेनि धेरैले अकालमा ज्यान गुमाउने गर्दछन् भने कतिपय बिकलाङ्ग भएर जीवनयापन गरिरहेका छन्। फिजिसियन डा. भोजराज अधिकारी भन्छन्, ‘अण्डा पोषणको प्याकेज हो।’ मानिसलाई आवश्यक पर्ने खानेकुराको प्याकेज नै अण्डा भएको अधिकारी बताउँछन्। चिल्लोपना, कार्बोहाइटेड कम र प्रोटिन बढी अण्डामा पाइन्छ। उनले भने, ‘शरीरको वृद्धि विकास बढी हुनुपर्‍यो, कार्बोहाइटेड र चिल्लो कम हुनुपर्‍यो।’ अहिले नसर्ने रोग मधुमेह, उच्च रक्तचाप, कोल्डस्टोर सबैको कारण धेरै…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.