सञ्जय दवाडी

165 Posts
अस्पतालमा पार्किङ निशुल्क गर्न मन्त्री जोशीको निर्देशन

अस्पतालमा पार्किङ निशुल्क गर्न मन्त्री जोशीको निर्देशन

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले चितवनका चार ठूला अस्पताललाई सवारी पार्किङ निःशुल्क गर्न निर्देशन दिएका छन् । अस्पतालले पार्किङ शुल्क लिने गरेको गुनासो आएपछि मन्त्री जोशीले अस्पतालका जिम्मेवार व्यक्तिलाई टेलिफोन गरी निर्देशन दिएका हुन् । मन्त्री जोशीले भरतपुर अस्पताल, चितवन मेडिकल कलेज शिक्षण अस्पताल, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सवारी पार्किङ निःशुल्क गर्न यस्तो निर्देशन दिएका हुन् ।मन्त्री जोशीले भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेल, चितवन मेडिकल कलेजकाका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटा, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालका प्रशासकीय अधिकृत हिमनाथ घिमिरे र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा.…
Read More
डेंगु नियन्त्रण अभियान सशक्त रुपमा अघि बढाउन मन्त्री जोशीको निर्देशन

डेंगु नियन्त्रण अभियान सशक्त रुपमा अघि बढाउन मन्त्री जोशीको निर्देशन

बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले डेंगु नियन्त्रण अभियानलाई सशक्त रुपमा अघि बढाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । मंगलबार मन्त्रालयमा डेंगु रोगको विद्यमान अवस्था, रोकथाम, नियन्त्रण तथा पूर्वतयारी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री जोशीले डेंगु नियन्त्रण तथा संक्रमित बिरामीको उपचारका लागि प्रदेशका अस्पतालहरुलाई तयारी अवस्थामा राख्न निर्देशन दिएका हुन् । सबै सरोकारवाला निकायहरुसँग समन्वय गर्दै डेंगु नियन्त्रणमा अघि बढ्नु पर्ने उनले बताए । ‘मन्त्रालयका मातहतका निकाय, सहकारी संस्था, टोल विकास संस्था, आमा समूह, सुरक्षा निकाय, र स्थानीय तहसम्म परिचालन गरेर डेंगु नियन्त्रणको काम गर्नुपर्छ,’ उनले भने, ‘प्रदेश सरकार मातहतका स्वास्थ्य संस्थाहरुले डेंगुका बिरामीका लागि सेवा प्रवाहमा गम्भीर रुपमा अघि बढ्नु…
Read More
आधा सस्तो टिकटमा मौलाकाली केवलकारको इभिनिङ्ग अफर

आधा सस्तो टिकटमा मौलाकाली केवलकारको इभिनिङ्ग अफर

मौलाकाली केवलकारले आफ्नो टिकटमा ५० प्रतिशत छुट सहित नयाँ अफर ल्याएको छ . यही साउन देखि लागू हुने गरी यो अफर ल्याएको कम्पनीले जनाएको छ . यस अफर अन्तर्गत प्रत्येक बुधबार दिउसो २ बजेपछि केवलकारको टिकट काट्दा ५० प्रतिशत छुट दिइने केवलकारका स्टेशन मेनेजर सुरज पौडेलले बताए . हाल केवलकारको दुइतर्फी साधारण टिकट मूल्य रु. ५५० कायम छ . यस अफर अन्तर्गत अब यात्रुहरुले रु. २७५ मै दुइतर्फी यात्रा गर्न पाउनेछन . यो अफरले आम सर्वसाधारणलाई सस्तो मूल्यमा केवलकारमा यात्रा गर्ने अवसर मिल्नेछ, साथै दर्शनार्थीहरुलाई दिउसो पनि मन्दिर जान प्रेरित गर्नेछ . यसबाट मौलाकालिका मन्दिर जाने दर्शनार्थीको संख्यामा पनि उल्लेख्य…
Read More
मन्त्री जोशी द्वारा ह्विलचियर  हस्तान्तरण

मन्त्री जोशी द्वारा ह्विलचियर हस्तान्तरण

चितवन, बागमती प्रदेशकाे स्वास्थ्यमन्त्री उत्तम जाेशीले भरतपुर महानगरपालिका वडा नम्बर १० निवासी दुई जनालाई ह्विलचियर हस्तान्तरण गर्नु भएकाे छ। ग्रीन साेसाईटी नेपालकाे सहयाेग मन्त्री जाेशीकाे समन्वयमा ७५ वर्षिय कृष्ण वहादुर श्रेष्ठ र ७१ वर्षिय मेघ वहादुर आलेलाई ह्विलचियर हस्तान्तरण गर्नु भएकाे हाे । ओ जाेशीले प्रदेश शभा निर्वाचनका क्रममा गरेकाे प्रतिवद्वता अनुसार सामाग्री हस्तान्तरण गर्नुभएकाे हाे । हस्तान्तरण पछि बाेल्दै मन्त्री जाेशीले अपांग अशक्तकाे पक्षमा बागमती प्रदेश सरकार जिम्मेवार रुपमा लागि परेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे" प्रदेश सरकार जनताकाे पक्षमा छ भन्ने अनुभूति हुने गरी स्वास्थ्य मन्त्रालयले काम गरेकाे छ ।" स्वास्थ्य क्षेत्रमा देखिने गरि काम गर्न मन्त्रालय लागि परेकाे…
Read More
प्रचण्ड पत्नी सीता दाहालको निधन

प्रचण्ड पत्नी सीता दाहालको निधन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सक प्रा. डा. युवराज शर्माले आज बिहान ८ः३३ बजे सीता दाहालको निधन भएको जानकारी दिए । शर्माका अनुसार सीता दाहाललाई बुधबार बिहान ८ बजे हृदयघात भएपछि अस्पताल लगिएको थियो।
Read More
अन्तिम ओभरमा आयरल्याण्ड संग नेपाल २ विकेटले पराजित

अन्तिम ओभरमा आयरल्याण्ड संग नेपाल २ विकेटले पराजित

काठमाडौं । जिम्बावेमा जारी रहेको आइसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि खेलमा नेपाल पराजित भएको छ । हरारेमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले मध्यम स्कोर खडा गर्दा २ विकेटको हार व्यहोरेको हो । पहिले व्याटिङ गरेको नेपालले पछिल्लो क्रमका व्याट्स्म्यानको उत्कृष्ठ प्रदर्शनमा २६८ रन बनाएको थियो । २६९ को विजय लक्ष्य पच्छाएको आयरल्याण्डले ४ बल बाकि छदै ८ विकेट गुमाउदै लक्ष्य हासिल गर्यो । नेपालका लागी गुलसन झाले ४२ बलमा ४ चौका र ३ छक्काको सहयोगमा अविजित ५७ रनको अर्धशतकीय ईनिङ खेले । ओपनर अर्जुन साउदले ४८, कुशल मल्लले ४४, सन्दीप लामिछानेले ३२, कप्तान रोहित पौडेलले २९ तथा…
Read More
तेक्वान्दो खेलाडी दिपक र आयसा अमेरिकामा सम्मानित

तेक्वान्दो खेलाडी दिपक र आयसा अमेरिकामा सम्मानित

एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दोले ओलम्पियन खेलाडी दिपक बिष्ट र साग मेडलिस्ट आयशा शाक्य लाई सम्मान गरेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा ख्याति प्राप्त नेपाली तेक्वान्दो खेलाडी तथा प्रशिक्षक दिपक बिष्ट, आयशा शाक्य तथा उहाँका परिवारलाई तेक्वान्दोमा पुर्याएको योगदानको कदर गर्दै बाल्टिमोर मेरिल्याण्डमा एभरेष्ट वर्ल्ड क्लास तेकवान्दोले सम्मान गरेको हो। एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दोका प्रेसिडेन्ट कुमार कार्की र कल्पना कार्कीको संयोजकत्वमा नेपालका राष्ट्रिय खेलाडीहरुलाई भब्य रुपमा स्वागत तथा सम्मान गरिएको हो। प्रसिद्ध तेक्वान्दो प्रशिक्षक कार्की ले दिपक र आयशाले देशको नाम बिश्वमाझ चिनाउन सफल भएको र चर्चित खेल जोडी हुनुको साथै इतिहास रच्न सफल जोडि भएकोले उहाहरुलाई सम्मान गर्न पाउँदा आफ्नो…
Read More
नगरवासीलाई स्वरोजगार बनाउन लागिपरेका छौँ : नगरप्रमुख सापकोटा

नगरवासीलाई स्वरोजगार बनाउन लागिपरेका छौँ : नगरप्रमुख सापकोटा

रत्ननगर । रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले नगरवासी युवालाई स्वरोजगार बनाउन र रोजगारीको अवसर सिर्जना गर्न रत्ननगर नगरपालिका लागिपरेको बताएका छन् । रत्ननगर—१ निपनीस्थित होटल स्टारमा आयोजित ‘वृत्ति मार्ग–निर्देशन तथा रोजगार मेला’कोे उद्घाटन गर्दै उनले आफ्नो क्षमता पहिचान गरी उद्यमी बन्न चाहने युवालाई आवश्यक तालिमको व्यवस्था गर्ने र रोजगारदाताहरुसँग समन्वयगरी रोजगारीको अवसर दिलाउन मेला आयोजना गरिएको जानकारी दिए । सीप र क्षमता भएका व्यक्ति कोही पनि बेरोजगार बन्नु नपर्ने बताउँदै उनले भने, ‘स्वदेशमै उद्यमी बन्न होस् वा वैदेशिक रोजगारीमै जानका लागि पनि आवश्यक तालिम लिनुपर्छ । हामीले इन्स्योर परियोजनाअन्र्तगत हेल्भेटास नेपालको प्राविधिक सहयोगमा तालिम दिन प्रतिबद्ध छौँ ।’ कार्यक्रममा नगर…
Read More
कालिकामा अपाङ्गता भएका ब्यक्तिलाई सहयोग

कालिकामा अपाङ्गता भएका ब्यक्तिलाई सहयोग

१५ असार । अपाङ्गता भएका व्यक्तिहरुका लागि समुदायमा आधारित पुर्नस्थापना (सि.वि.आर) सहयोग कार्यक्रम अन्तर्गत कालिका नगरपालिकाले १३ जनालाई विभिन्न सहायता सामग्री वितरण गरेको छ । कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले सम्बन्धित व्यक्तिहरुलाई २ लाख ४८ हजार १ सय ५० मूल्य बराबरको सामग्री वितरण गर्नुभएको हो । गुणस्तरियता मापन तथा सामग्री निरीक्षणगरी सम्बन्धित अपाङ्गता भएकाव्यक्तिहरुलाई सहायता सामग्री वितरण गरिएको नगर प्रमुख रेग्मीले जानकारी दिनुभयो । अपाङ्गता भएका तीनजनालाई सर्जिकल फोल्डिड्ड भएको हिवलचियर, एकजनालाई बच्चाको लागि स्पेशलचियर, एकजनाका लागि ट्राईसाईकल वितरण गरिएको छ । यस्तै आवाज कम सुन्ने तीनजनालाई श्रवण यन्त्र र एकजनालाई बैशाखी वितरण गरिएको कालिका नगरपालिकाको महिला बालबालिका तथा जेष्ठनागरिक…
Read More
रत्ननगरमा युवा लक्षित रोजगार मेलाको तयारी पुरा

रत्ननगरमा युवा लक्षित रोजगार मेलाको तयारी पुरा

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा भोली शुक्रबारबाट सुरु हुने बृत्ती मार्ग निर्देशन तथा रोजगार मेलाको तयारी पुरा भएको छ । रत्ननगर नगरपालिका र भरतपुर महानगरपालिकाको सयुक्त आयोजनामा रत्ननगर १ निपनी स्थित होटल स्टार चितवनम मेला हुँदैछ । आयोजकले विहीबार रत्ननगर नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी मेलाको तयारी पुरा भएको जानकारी दिएको हो । श्रम बजारमा रोगजारीको पहिचानको लागि मेला आयोजना गरिएको मेयर सापकोटाले बताए । इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा हुने मेलामा ३४ वटा स्टल रहने छन् । मेलाको करिब ५ हजार जनाले अबलोकन गर्ने, २ हजार जना युवाले बृत्ती परापर्श तथा ५० देखि १०० जना वेरोजगार युवाले रोजगारी प्राप्त…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.