
आजको राशिफल: २०७८ साल पुष २३ गते शुक्रवार
आजको राशिफल बि.सं. २०७८ साल पुष २३ गते शुक्रवार ई.सं.२०२२ जनवरी ७ नेपाल सम्बत ११४१ पोहेलाथ्व पुष शुक्ल पञ्चमी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, पुष शुक्ल पञ्चमी तिथी, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, व्यतिपात योग, बालव करण । नेपालमा सूर्योदय बिहान ६: ५५ बजे, सूर्यास्त साँझ ५: २४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर १४ मिनेट देखि ९…