अनौठो संसार

समुन्द्री यी ५ जीव जो मानिसभन्दा बढी बाँच्छन्

समुन्द्री यी ५ जीव जो मानिसभन्दा बढी बाँच्छन्

वैज्ञानिकको अध्ययनअनुसार मानिसको सर्वाधिक आयू अधिकतम १५० वर्षभन्दा बढी हुँदैन । यतिमात्र होइन, वैज्ञानिकको अध्ययनमा विश्वमा सबैभन्दा बढी बाँच्ने जनावर समुन्द्रका रहेको पाइएको छ । जसअनुसार केही जीवको आयू सयौं वर्ष हुने पाइएको छ । बोहेड व्हेल (बालाएना मिस्टिकेटस) सबैभन्दा बढी बाँच्ने स्तनधारी हो । नेशनल ओशनिक एण्ड एटमस्फेरिक एडमिनिस्ट्रेशनका अनुसार व्हेलको सटीक जीवनकाल पत्ता लगाउन गाह्रो हुन्छ । तर समुन्द्रमा पाइएको केही प्रमाण अनुसार बोहेड व्हेल १ सय वर्षसम्म औसत बाँच्ने र २ सय वर्षभन्दा बढीसम्म बाँच्ने पाइएको छ । वाशिन्गटन डिपार्टमेन्ट अफ फिस एण्ड वाइल्डलाइफका अनुसार रफआई रकफिश (Sebastes aleutianus) सबैभन्दा लामो जीवत माछामध्ये एक हो । यसको…
Read More
वीर्यबारे रोचक ७ जानकारी

वीर्यबारे रोचक ७ जानकारी

वीर्य एक जैविक तरल पदार्थ हो । जो महिलाको योनिमा छाडियो भने र डिम्बसंग निषेचित भए गर्भ रहन्छ । वीर्य बारे धेरैलाई थाहा नभएका केही कुरा चर्चा गरौं । – एक पुरुषको आधा वीर्यमात्र सिधा लाइनमा तैरिने गर्दछ । तैरनुको अर्थ सक्रियतासँग सम्बन्धित छ । केही वीर्य सर्कलको चारैतिर तैरिने गर्दछ वा वीर्यको प्रवाहसँग अलग हुन्छ । – औसत वीर्य नमूना ३० लाख हुन्छ, जो एक चम्चाको दुई तिहाई हुन्छ । – सामान्य रुपमा एक पुरुषले एक सेकेन्डमा १५ सय ‘स्पर्म सेल’ पैदा गर्ने गर्दछ । – यदि एकपटकको स्खलनमा जीवनको सम्पूर्ण वीर्य निकालियो भने यो मिलाउँदा ९ किलोमिटर लामो…
Read More
जब बैंकले भुलबस ग्राहकका खातामा पठायो २१ अर्ब !

जब बैंकले भुलबस ग्राहकका खातामा पठायो २१ अर्ब !

यदि तपाइँको खातामा अचानक लाखौँ रुपैयाँ आयो भने के गर्नुहुन्छ ? वित्तीय अपराध धेरै हुने अहिलेको जमानामा यसरी बैंकमा अकस्मात ठूलो रकम आउँदा खुसी भन्दा धेरै डर लाग्नु स्वभाविकै हो । कहिलेकाहीँ स्वयं बैंकले पनि गल्तीले ग्राहकको खातामा मोटो रकम पठाउँदो रहेछ । बेलायतमा हालै एउटा यस्तो घटना भएको छ । बेलायतको Stander बैंकले ७५ हजार जनाका बैंक खातामा भुलबस २१ अर्ब रुपैयाँ बराबरको रकम पठाएको छ । आफ्नो खातामा अकस्मात बैंकबाट पैसा आएपछि ग्राहकहरु खुसी भए । तर पछि उक्त रकम बैंकको गल्तीले पठाइएको थाहा पाएतापनि धेरै मानिसले पैसा फिर्ता गर्ने जाँगर चलाएका छन् । समाचार अनुसार स्यान्टान्डर बैंकले…
Read More
४० मिनेटको रात हुने सहर, जहाँ मध्यरातमा सूर्य उदाउँछ

४० मिनेटको रात हुने सहर, जहाँ मध्यरातमा सूर्य उदाउँछ

यो संसार प्रकृतिका नियमहरूमा चल्दछ । निश्चित समयमा दिन र रात हुनु प्रकृतिकै नियम हो । तय समयमा नै सूर्य उदाउनु, अस्ताउनु, रात पर्नु, चन्द्रमाको शीतल प्रकाश आउनु आदि क्रियाहरू निरन्तर भइरहन्छन् । पृथ्वीमा यस्ता विभिन्न ठाउँहरू छन् जहाँ दिन लामो हुन्छ तर रात निकै छोटो हुन्छ । एउटा देश त यस्तो पनि छ जहाँ कहिल्यै पनि रात पर्दैन । रात हुँदा पनि केवल नाम मात्रैको हुन्छ । निकै कम समयका लागि मात्र सूर्य अस्ताउने हुनाले निकै छोटो रात हुन्छ । हो, नर्वेलाई मध्यरातमा सूर्य उदाउने देश पनि भनिन्छ । युरोपको उत्तरी क्षेत्रमा पर्ने नर्वे उत्तरी ध्रुुवको सबैभन्दा नजिकमा पर्ने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.