मौसम

हुस्सु र कुहिरोबाट सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध

हुस्सु र कुहिरोबाट सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध

तराईका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरो लागेर दैनिक जनजीवनमा सामान्य प्रभाव पार्नसक्ने भन्दै आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाले आगामी २४ घण्टाका लागि सूचना जारी गर्दै हुस्सु र कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पार्नसक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध गरेको हो । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा मधेस प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो प्रदेश १,…
Read More
चितवनमा यस वर्षकै धेरै चिसो, तापक्रम झर्यो ९ डिग्रीमा, भरतपुरका उडानसमेत प्रभावित

चितवनमा यस वर्षकै धेरै चिसो, तापक्रम झर्यो ९ डिग्रीमा, भरतपुरका उडानसमेत प्रभावित

चितवनमा चिसो ह्वात्तै बढेको छ । हिजो बुधबार देखि चितवन सहित आसपासका जिल्लामा घाम लागेको छैन भने हुस्सु र चिसो हावा चलेको छ । भरतपुर विमानस्थलमा रेकर्ड भएको तापक्रम अनुसार चितवनमा मंसिर लगतै चिसो सुरु भएको हो । तर पुस महिनामा मंसिरको भन्दा चिसो अत्याधिक बढेको छ । भरतपुर नागरिक उड्डयन कार्यालयले दिएको जानकारी अनुसार आज बिहिवार बिहान चितवनको तापक्रम १० डिग्रीमा झरेको थियो । बुधबार भने भरतपुरको तापक्रम बिहानदेखि बेलुका सम्म ११ डिग्री रहेको थियो । त्यस्तै, मंगलबार जिल्लाको तापक्रम ९ डिग्रीमा झरेको थियो । जुन चितवनको यस वर्षकै कम तापक्रम हो । भरतपुर विमानस्थलाले दैनिक बिहान ७ बजेदेखी…
Read More
लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

काठमाडौं, असोज ५–अनुप पौडेल  आज मुलुकका लुम्बिनी र सुदूरपश्चिमका केही भेगमा भारी वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो मुलुकका विभिन्न क्षेत्रमा वर्षा हुनेछ । राति प्रदेश १, मधेश, बागमती र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । बिहीबार बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। ओडिसा र पश्चिम बंगाल आसपास रहेको न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.