रेडियो अर्पणको आयोजनामा रक्तदान कार्यक्रम हुने

रत्ननगर ०६ साउन । रत्ननगर नगरपालिका वडा नं १ बकुलहरमा रहेको रेडियो अर्पण १०४ दशमलब ५ मेगाहर्ज र अर्पण बचत तथा ऋण सहकारी संस्थाले सयुक्त रुपमा भोली शनिवार रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

चितवनमा देखिएको रगतको अभावलाई मध्यनजर गरी रक्तदान कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक ध्रुवराज लामिछानले जानकारी दिए ।

रेडियो अर्पण र अर्पण साकोसको बकुलहर स्थित मुख्य कार्यालय परिसरमा विहान ८ बजेबाट रक्तदान कार्यक्रम सुरु हुने रेडियोका सचिव सुरज पौडेलल जानकारी दिए ।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.