सौराहा जेसिजको पाचौं साखा अधिवेशन सम्पन्न

सौराहा लेडिज जेसिस को पाचौं शाखा अधिवेशन जेसी स्वप्ना पौडेल भण्डारीको अध्यक्षतामा सम्पन्न भएको छ।
आज सौराहामा भएको उक्त अधिवेशनले जेसि मन्जु महत्तोको अध्यक्षतामा नया समिति सर्वसम्मतले चयन गरेको छ।
कार्यकारिणी उपाध्यक्षमा सुनिता पौडेल र सबिता अधिकारी रहेका छन भने माहासचिवमा दीक्षा रिजाल, सह-सचिवमा सान्ती पौडेल, कोषाध्यक्षमा एन्जिला दुलाल, सह-कोषाध्यक्षमा सुनिता लामिछाने ,कानुनी सल्हाकारमा आस्था पाण्डे, उपाध्यक्षमा पबित्रा पौडेल ढकाल, लक्ष्मि गोदार, अम्बिका भट्ट र सुस्मिता न्यौपाने
यस्तै निर्देशकहरुमा राम कुमारी खतिवडा, निशा गौतम, कविता चौधरी र सुजिता विडारी चयन हुनु भएको छ

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.