नेकपा माओवादी निकट अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्र रत्ननगरको अध्यक्षमा हरि प्रसाद पौडेल निर्वाचित भएका छन।
आज रत्ननगरमा भएको एक कार्यक्रमका बिच पौडेलको नेतृत्वमा ९ सदस्यिय रत्ननगर कमिटी चयन भएको हो। नव निर्वाचित अध्यक्ष पौडेलले किसानको हक हितका लागि आफ्नो सङ्गठन लागि पर्ने बताउदै सबै सङ्ग सहकार्य गरेर अघि बढ्ने बताएका छन।