विनोद लोप्चनको नयाँ गित “भेट” बजारमा (भिडियो सहित )

चितवन, पुस २० । गायक विनोद लोप्चनले आफनो पहिलो गित “भेट” वजारमा ल्याएका छन ।

चितवनको सौराहामा रहेर गित संगितमा लागिरहेका लोप्चनले पहिलो कोशेली स्वरुप “भेट” स्रोता तथा दर्शक माझ ल्याएका हुन । अर्जुन थापाको शव्द र संगित रहेको उक्त गितमा लोप्चनले आफनो स्वरको जादु भरेका छन ।

उक्त गितमा सरोज प्रजा र शरिष्मा मगरको अभिनय रहेको छ । सौराहा परिवेशमा छाँयाङ्कन भएको उक्त गितको म्युजिक भिडियोलाई अर्जुन थापाले निर्देशन गरेका छन ।

By Admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.