अप्टिमिस्ट इन्टरनेशनल नेपालको डिस्ट्रिक कन्फ्रेन्स सौराहामा सुरु

अप्टिमिस्ट इन्टरनेशन नेपाल को डिस्ट्रिक कन्फ्रेन्स सौराहामा शुक्रबार देखि संचालन भएको छ।

सामाजिक क्षेत्रमा क्रियासिल रहि विभिन्न कार्य गर्दै आईरहेको संस्थाले जिवनदर्शनको प्रवर्द्धन गर्दै बालबालिका तथा युवा युवतीमा सकारात्मक सोचको बिकास गर्नु रहेको यस संस्थाका डिस्ट्रिक डारेक्टर तथा चितवन जिल्ला का अध्यक्ष ऋषिश्वर थपलिया ले जानकारी दिनु भो ।
सौरहाको युनिक वाईल्ड रिसोर्ट मा आज सम्म संचालन हुने उक्त कार्यक्रममा बागमती प्रदेशका उधोग तथा वाणिज्य आपूर्ति मन्त्री तथा उक्त कार्यक्रमका प्रमुख अतिथि मिलनबाबु श्रेष्ठले अपटीमिस्ट इन्टरनेशन नेपालले गरेको सामाजिक कार्यको प्रसंसा गर्दै बागमती प्रदेश समाजको रुपान्तरणमा सहकार्य गर्न तयार रहेको बताउनुभयो। कार्यक्रम अपटीमिस्ट इन्टरनेशन नेपालका गभर्नर उदय निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.