पुर्वी चितवनमा बाघको आक्रमणबाट एक महिला घाईते

चितवनमा बाघको आक्रमणबाट एक महिला गम्भिर घाइते भएकी छिन् । खैरहनी नगरपालिका वडा नं. १३ सिम्रेनी निवासी ३८ बर्षिया बालिका गुरुङ बाघको आक्रमणबाट गम्भिर घाइते भएको चितवन प्रहरीले जनाएको छ ।

कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा उनलाई आज विहान ८ बजेको समयमा बाघले आक्रमण गरेको हो । उनलाई थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको छ ।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.