नवलपरासीका प्रहरी प्रमुख एसपी कडेल प्रहरी हेडक्वार्टर तानिए

आर्थिक अनियमिततालगायत आरोप लागेपछि पश्चिम नवलपरासीका प्रहरी प्रमुख एसपी ऋषिराम कँडेल प्रहरी प्रधान कार्यालय तानिनुभएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार उहाँलाई अनुसन्धानका लागि प्रहरी हेडक्वार्टर तानिएको हो । उहाँको स्थानमा जिल्लामै कार्यरत डीएसपीलाई निमित्तको जिम्मेवारी दिइएको छ ।
एसपी कँडेल यसअघि विवादित प्रहरी अधिकृत भएको बताइएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.