चितवन २ को मतगणना सुरु भएको छ । इच्छाकामना गाउँपालिका १ र ३ बाट मतगणना सुरु गरिएको हो ।
त्यहाँ रास्वपाका सभापति रवि लामिछाने, कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका राम न्यौपाने चुनावी मैदानमा हुनुहुन्छ ।

© 2023, All right reserved to Radio Arpan 104.5
Web Design By Rijan Computers Contact: +977 9855080226, 9809823516