सौराहा लेडिज जेसिजको नेतृत्वमा घिमिरे

सौराहा लेडी जेसीजको छैंठौ अधवेशनबाट बर्ष २०२४ को लागी सर्वसहमत रुपमा कार्यसमिति चयन भएको छ।

समितिको अध्यक्ष पदमा जेसी सुनिता पौडेल घिमिरे , कार्यकारिणि उपाध्यक्षमा जेसी एन्जिला दुलाल र जेसी दिक्षा रिजाल, उपाध्यक्षमा जेसी पबित्रा पौडेल, जेसी प्रज्ञा दुवाडी, जेसी सदिक्षा घिमिरे, जेसी निशा गौतम र निर्देशकमा जेसी प्रिति चौधरी, जेसी पुष्पा लामिछाने, जेसी दिना पोख्रेल, जेसी कलिमा खातुन निर्वाचित हुनुको साथै महासचिवमा जेसी शिल्पा पौडेल बिडारी, कोषाध्यक्षमा जेसी सबिता अधिकारी,कानुनि सललाहाकारमा आषिका भट्टराई , तालिम आयुक्तमा जेसी शुस्मिता न्यौपाने,लोम ईडिटरमा जेसी शान्ती पौडेल र सह सचिवमा जेसी लक्ष्मी गोदार मनोनित हुनु भएको जानकारी सौराहा लेडी जेसीजको निवर्तमान अध्यक्ष तथा निर्वाचन अधिकृत जेसी स्वप्ना पौडेल भण्डारीले जानकारी गराउनु भयो।

शाशन व्यक्तीको होईन बिधिको हुनु पर्छ भन्ने आस्थालाई आत्मसाथ गर्दै सौराहा लेडी जेसीज बर्ष २०२४ लाई सफल अवतरण गराउने प्रतिबद्दता नव निर्वाचित अध्यक्षले व्यक्त गर्नु भयो। नव निर्वाचित कार्यसमितिलाई संस्थापक अध्यक्ष, पुर्व अध्यक्ष,अध्यक्ष तथा मातृ शाखा सौराहा जेसीज बर्ष २०२३का अध्यक्ष ज्यूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.