रन्जन भण्डारी सौराहा जेसीजको बर्ष २०२४ को लागि नेतृत्वमा

सौराहा ले जेसीजको अधवेशनबाट बर्ष २०२४ को लागी सर्वसहमत रुपमा अध्यक्ष पदमा जेसी रन्जन भण्डारीको नेतृत्वमा सर्वसम्मत कार्यसमिती चयन भएको छ।

जसको कार्यकारिणी उपाध्यक्षमा जेसि अशोक भुसाल र जेसि रामबाहादुर परियार, उपाध्यक्षहरुमा जेसि दिक्षान्त अर्याल, जेसि केशव अर्याल, जेसि सागर दुवाडी, जेसि शुसान्त लामिछाने निर्देशकमा जेसि राम कुमार गुरौ,घनश्याम चौधरी, धनुश चौधरी सर्वसम्मत चयन भएका छन भने कानुनी सल्लाहकारमा जेसि भरत पौडेल, माहासचिवमा जेसि जयराम घिमिरे, सचिवमा सङ्गम घिमिरे, सह-कोषाध्यक्षमा जेसि अमृत पौडेल मनोनित भएका छन। सौराहा जेसिजका संस्थापक अध्यक्ष सरद श्रेष्ठ बर्ष २०२३ का अध्यक्ष जेसि शुरेस भुसाल लगायत पुर्व अध्यक्षहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न निर्वाचन अधिकृत जेसि बिकास श्रेष्ठले जानकारी दिएका छन।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.