राजेन्द्र लिङ्देनको निर्णयप्रति कमल थापाको खेद

पुस १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठकले गरेको निर्णय अवैधानिक भएको भन्दै पूर्वअध्यक्ष कमल थापाले आपत्ति जनाएका छन्।

अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा शुक्रबार बसेको बैठकले राप्रपाका काभ्रे जिल्ला अध्यक्ष, उपाध्यक्ष, सचिवलगायतलाई कारबाही गर्ने निर्णय गरेको थियो। थापाले उक्त निर्णयप्रति आपत्ति जनाएका हुन्।

By Admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.