माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित

काठमाडौं, पुस १९ । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विरोध निर्वाचित भएका छन् ।

नवनिर्वाचित केन्द्रीय समितिको सोमवार बसेको बैठकमा नेता नारायणकाजी श्रेष्ठले अध्यक्षमा प्रचण्डको नाम प्रस्ताव गरेका हुन् भने नेता कृष्णबहादुर महराले प्रचण्डको नाममा समर्थन गरेका छन् ।

झण्डै ३ दशकदेखि पार्टीको अध्यक्ष रहेका प्रचण्ड आठौं महाधिवेशनपछि पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।

By Admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.