राष्ट्रिय सभाका लागि जनमोर्चाले तय गर्‍यो उम्मेदवार

काठमाडौं, पुस २० । राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभाका लागि उम्मेदवार तय गरेको छ ।

जनमोर्चाले सत्ता गठबन्धनमा परेको आफ्नो कोटाबाट तुल बहादुर बिकलाई लुम्बिनी प्रदेश अन्तर्गतको राष्ट्रिय सभा उम्मेदवार बनाउने भएको हो । राजमो उपाध्यक्ष दुर्गा पौडेलले बिकलाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिइन् ।

यसअघि हिजो बसेको गठबन्धनको बैठकमा एमालेबाट रिक्त हुन लागेको राष्ट्रिय सभा सदस्यको स्थानमा गठबन्धनका दलहरुबीच भागवण्डा भएको थियो ।

By Admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.