रत्ननगर महोत्सवमा को को आउदैछन कलाकार ?

चितवन, पुस २० ।  रत्ननगर स्थित टिकौलीचौरमा यही पुस २७ देखि माघ ८ गते सम्म आयोजना गरिएको रत्ननगर महोत्सवमा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा हुने सो महोत्सवमा एक दर्जन बढी राष्ट्रिय कलाकारहरु प्रस्तुती रहने कलाकार व्यवस्थापन समितिका संयोजक प्रकासमणि सापकोटाले जानकारी दिए ।

रत्ननगर महोत्सवमा प्रस्तुती रहने कलाकारको नामावाली:

१) प्रमोद खरेल

२) कमल खत्री

३) रचना रिमाल

४) बद्री पंगेनी

५) राजु परियार

६) प्रिती आले

७) सुबोध गौतम

८) विन्दु परियार

९) मनिषा पोखरेल

१०) निशा लामा

११) मेलिना मैनाली

१२) दुर्गा सापकोटा

१३) पूर्णकला विसी

१४) डिपी लोप्चन

१५) नेत्र जी पन्त

१६) ऋतु कँडेल

१७) गोविन्द अधिकारी

स्थानीय कलाकारहरु बलराम सरकार, अमृत बोहरा, अर्जुन गुरुङ, बसन्त शिलवाल स्थानीय व्याण्ड, द नोटेशन व्याण्ड, नोटिस व्याण्ड, स्तब्ध व्याण्ड साथै नारायणी कला मन्दिर, पर्सा डान्स सेन्टर र रत्ननगर कला मन्दिरको प्रस्तुती रहने कलाकार संयोजक सापकोटाले जानकारी दिए ।

By Admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.