रत्ननगरमा न्यु सुभम काष्ठ उधोग संचालनमा

✍️अनुप पौडेल
रत्ननगर । रत्ननगर १० पर्सौनीमा न्यु शुभम् काष्ठ उद्योग एण्ड फर्निचर सञ्चालमा आएको छ । देवौलीमा सहमिल सहित पसौनीमा स्वरुम स्थानपना गरिएको सञ्चालक राजकुमार पराजुलीले जानकारी दिए । आईतबारबाट सञ्चालनमा आएको उक्त फर्निचरमा दराज, पलङ, झ्याल ढोकाको चौकोस, मोडुलर किचनका साथै फर्निचरका सम्पुर्ण सामाग्री पाईने पराजुलीले बताए । हाल उक्त फर्निचरको स्वरुप राप्तीको भण्डारामा समेत राखिएको छ । ओपनिङको अवसरमा सामान खरिद गर्दा प्रत्यक सामानमा १० प्रतिशत छुटको ब्यवस्था गरिएको दीलिप कुमार लाभले जानकारी दिए ।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.