सरकारले राष्ट्रपति समक्ष बुझायो उपलब्धीसहितको वार्षिक प्रतिवेदन

सरकारले आर्थिक वर्ष २०७८–७९ मा गरेका काम र प्राप्त उपलब्धीसहितको वार्षिक प्रतिवेदन पेश गरेको छ ।
आज आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले राष्ट्रपति भवन शीतलन निवासमा विद्यादेवी भण्डारी समक्ष सरकारको उपलब्धीसहितको वार्षिक प्रतिवेदन बुझाउनुभएको हो ।
उक्त कार्यक्रममा सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति थियो ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.