कपिलवस्तुका न्यायाधीश भुवन गिरी पक्राउ पर्नुभएको छ । गिरीकी पत्नीले आफूमाथि बलात्कार गरेको भन्दै उजुरी दिएपछि जिल्ला अदालत कपिलवस्तुले उहाँविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
उहाँ काठमाडौंमा रहेकाले पक्राउ गरेर पठाउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी पवन भट्टराईले जानकारी दिनुभयो । न्यायाधीश गिरीविरुद्ध बलात्कारको उजुरी परेपछि उहाँलाई न्याय परिषदले छानबिनमा तानेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर