Admin

127 Posts
शैक्षिक सुधार गर्दै भरतपुर महानगरपालिका

शैक्षिक सुधार गर्दै भरतपुर महानगरपालिका

चितवन, पुस २२ । शैक्षिक सुधारमा भरतपुर महानगरपालिकाले उल्लेख्य प्रगति हासिल गरेको छ । देशका अन्य पालिकामा हुन नसकेका नमूनायोग्य काम सो महानगर गर्न सफल भएको छ । महानगर प्रमुख रेनु दाहालले शिक्षाको विकासमा भरतपुर महानगर अग्रणी रहेको बताइन् । उनको भनाइमा महानगरमा अटिजम विद्यालयको स्थापना, शिक्षक दरबन्दी सिर्जना गरी युवा स्वयंसेवक शिक्षक परिचालन, खुला आवेदनबाट पूर्ण छात्रवृत्ति प्रदानजस्ता कार्यक्रम उक्त महानगरपालिकाले मात्र गरेको छ । यी कार्य अन्य पालिकाका लागि सिको गर्ने कार्य भएको उनको भनाइ छ । भरतपुर महानगरले आफ्नो आन्तरिक आम्दानीको १३ प्रतिशत शिक्षामा लगानी गरेको छ । सङ्घीय सरकारले १० प्रतिशत मात्र शिक्षामा बजेट छुट्याएको छ…
Read More
आजको राशिफल: २०७८ साल पुष २१ गते बुधवार

आजको राशिफल: २०७८ साल पुष २१ गते बुधवार

आजको राशिफल बि.सं. २०७८ साल पुष २१ गते बुधवार ई.सं.२०२२  जनवरी ५ नेपाल सम्बत ११४१ पोहेलाथ्व पुष शुक्ल तृतीया राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, पुष शुक्ल तृतीया तिथी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, वज्र योग, गर करण । नेपालमा सूर्योदय बिहान ६: ५५ बजे, सूर्यास्त साँझ ५: २३ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ५५ मिनेट देखि…
Read More
ललिता निवास प्रकरणका मुख्य अभियुक्त ढकालसहित पाँच जनाविरुद्ध राजस्व छलीको मुद्दा

ललिता निवास प्रकरणका मुख्य अभियुक्त ढकालसहित पाँच जनाविरुद्ध राजस्व छलीको मुद्दा

काठमाडौँ, पुस २० । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा सारेको प्रकणका मुख्य अभियुक्त शोभाकान्त ढकालमाथि राजस्व छलीको मुद्दा दायर भएको छ । राजस्व अनुसनधान विभागले मंगलबार ढकालसहित पाँचजना विरुद्ध मुद्दा दायर गरेको छ । विभागले ढकाल, सरोज ढकाल, उमा कुमारी ढकाल, सान्टु श्रेष्ठ र राजेश्वर श्रेष्ठका विरुद्धमा उच्च अदालत पाटनमा राजस्व छलीको मुद्दा दायर गरेको हो। विभागले एक अर्व वीस करोड उनन्चास लाख सत्र हजार आठ सय चौविस रुपैयाको बिगो र सोही बराबरको जरिमाना गरी दुई अर्ब ४० करोड ९८ लाख ३५ हजार ६ सय ४८ रुपैयाँ असुल गर्ने दाबीसहित मुद्दा दायर गरेको हो। शोभाकान्त सञ्चालक…
Read More
‘बुस्टर डोज’ खोप अभियान रोक्ने सरकारको निर्णय

‘बुस्टर डोज’ खोप अभियान रोक्ने सरकारको निर्णय

काठमाडौं, पुस २० । सरकारले कोभिड-१९ विरुद्धको बुस्टर डोज खोप दिने कार्य स्थगित भएको जनाएको छ । थप प्राविधिक विषयहरु छलफल तथा तयारी गरी आगामी माघ महिनादेखि यस विषयमा जानकारी गराउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रवक्ता संगीता कौशल मिश्राले विज्ञप्ति जारी गर्दै सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोप चाँडै उपलब्ध गराउन महत्वपूर्ण भएको जनाएकी छिन् । मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै विभिन्न पाँच प्रकारका बिरामी र ६० वर्षभन्दा माथिल्लो उमेरका नागरिकलाई बुस्टर डोज दिने निर्णय गरेको थियो । तर, सरकारले बुस्टर डोज चाहिँ भनेको छैन । उसले ‘खोपको एक अतिरिक्त मात्रा’ भनेको छ । सरकारले चैतसम्म लक्षित जनसंख्यालाई खोप लगाइसक्ने…
Read More
राष्ट्रियसभा निर्वाचनका लागि ४३ जनाको उम्मेदवारी

राष्ट्रियसभा निर्वाचनका लागि ४३ जनाको उम्मेदवारी

काठमाडौं, पुस २० । राष्ट्रियसभाको आगामी माघ १२ गते हुने निर्वाचनका लागि आज दलहरुले उम्मेदवारी दर्ता गरेका छन् । १९ सिटका लागि मंगलबार विभिन्न पार्टीका ४३ उम्मेदवारले मनोनयन दर्ता गराएको निर्वाचन आयोगले बताएको छ । माघ १२ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यक्रम अनुसार आज सबै निर्वाचन अधिकृतहरुको कार्यालयमा उत्साहजनक रुपमा उम्मेदवारको मनोनयपत्र दर्ता भएको छ । प्राप्त विवरण अनुसार देहाय बमोजिम ४३ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । भोलि २१ उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २२ र २३ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, पुस २३ गते नै उम्मेदवारको नामावली प्रकाशन गर्ने,…
Read More
रत्ननगर महोत्सवमा को को आउदैछन कलाकार ?

रत्ननगर महोत्सवमा को को आउदैछन कलाकार ?

चितवन, पुस २० ।  रत्ननगर स्थित टिकौलीचौरमा यही पुस २७ देखि माघ ८ गते सम्म आयोजना गरिएको रत्ननगर महोत्सवमा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा हुने सो महोत्सवमा एक दर्जन बढी राष्ट्रिय कलाकारहरु प्रस्तुती रहने कलाकार व्यवस्थापन समितिका संयोजक प्रकासमणि सापकोटाले जानकारी दिए । रत्ननगर महोत्सवमा प्रस्तुती रहने कलाकारको नामावाली: १) प्रमोद खरेल २) कमल खत्री ३) रचना रिमाल ४) बद्री पंगेनी ५) राजु परियार ६) प्रिती आले ७) सुबोध गौतम ८) विन्दु परियार ९) मनिषा पोखरेल १०) निशा लामा ११) मेलिना मैनाली १२) दुर्गा सापकोटा १३) पूर्णकला विसी १४) डिपी लोप्चन १५)…
Read More
बागमतीमा राष्ट्रियसभा सदस्यको लागि उम्मेदवारको मनोनयन दर्ता

बागमतीमा राष्ट्रियसभा सदस्यको लागि उम्मेदवारको मनोनयन दर्ता

हेटौँडा, पुस २० । माघ १२ गते राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनका लागि रिक्त रहेको बागमती प्रदेश तर्फको दुई सिटको निर्वाचनमा सत्तागठबन्धनको तर्फबाट दुई जनाले उम्मेदवारी दर्ता गराएकाछन् । आज हेटौँडा–५ मा रहेको बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयमा सत्तागठबन्धनको तर्फबाट नेपाली कांग्रेस र नेकपा (समाजवादी) का एक÷एक जनाले उम्मेदवारी दर्ता गराएकाहुन् । निर्वाचन कार्यालयका अनुसार नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल र महिलामा नेकपा समाजवादीबाट गोमा तिमल्सिनाको उम्मेदवारी दर्ता भएको छ । त्यसैगरी (नेकपा एमाले) को तर्फबाट गोपाल शाक्य र निरकुमारी कुँवर (निरु दर्लामी) लाई राष्ट्रियसभा सदस्यको उम्मेदवारी दर्ता भएको छ । उक्त मनोनयनदर्तापछि अब राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन र…
Read More
राष्ट्रियसभा बैठक आइतबार बस्ने

राष्ट्रियसभा बैठक आइतबार बस्ने

काठमाडौं, पुस २० । राष्ट्रियसभाको बैठक यही पुस २५ गते आइतबार दिउँसो १ बजे बस्ने भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त मिति र समयमा बैठक बस्ने गरी समय निर्धारण गर्नुभएको महासचिव डा भरतराज गौतमद्वारा आज जारी सूचनापत्रमा उल्लेख छ । उक्त सभाको पुस ५ गतेको बैठकले अर्को सूचनाद्वारा मिति र समय नतोकिएसम्मका लागि सभाको बैठक स्थगित गरेको थियो । रासस
Read More
विनोद लोप्चनको नयाँ गित “भेट” बजारमा (भिडियो सहित )

विनोद लोप्चनको नयाँ गित “भेट” बजारमा (भिडियो सहित )

चितवन, पुस २० । गायक विनोद लोप्चनले आफनो पहिलो गित “भेट” वजारमा ल्याएका छन । चितवनको सौराहामा रहेर गित संगितमा लागिरहेका लोप्चनले पहिलो कोशेली स्वरुप “भेट” स्रोता तथा दर्शक माझ ल्याएका हुन । अर्जुन थापाको शव्द र संगित रहेको उक्त गितमा लोप्चनले आफनो स्वरको जादु भरेका छन । उक्त गितमा सरोज प्रजा र शरिष्मा मगरको अभिनय रहेको छ । सौराहा परिवेशमा छाँयाङ्कन भएको उक्त गितको म्युजिक भिडियोलाई अर्जुन थापाले निर्देशन गरेका छन । https://www.youtube.com/watch?v=DzVVMm6Ee44
Read More
मोदीलाई कालो झन्डा देखाउने महिलामाथि गोली प्रहार

मोदीलाई कालो झन्डा देखाउने महिलामाथि गोली प्रहार

पुस २० । भारत, उत्तर प्रदेशको सुल्तानपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झन्डा देखाउने महिलामाथि गोली प्रहार गरिएको हो । भारतीय कांग्रेसकी नेत्री रीता यादवलाई सोमबार अज्ञात व्यक्तिले गोली प्रहार गरेका हुन् । गोली उनको खुट्टामा लागेको थियो । घाइते अवस्थामा अस्पताल पुर्‍याइएकी उनको अहिले सुल्तानपुर जिल्ला अस्पतालमा उपचार भइरहेको बीबीसी हिन्दीले जनाएको छ । उनले मिडियासित भनेकी छन्, “म पोस्टर, ब्यानर बनाउन सुल्तानपुर गएकी थिएँ । त्यहाँबाट घर जाँदै थिएँ । त्यही बेला राजमार्गमा तीन व्यक्तिले ओभर टेक गरेर मेरो बोलेरो (जिप)लाई रोके र गाली गर्दै ज्यान मार्ने धम्की दिएँ । मेरो चालकको कन्चटमा पेस्तोल तेर्स्याए । जब मैले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.