लायन्स क्लब अफ चितवन सौराहाको स्थानिय संघ संस्थाहरु सङ्ग अन्तरक्रिया
लायन्स क्लब अफ चितवन सौराहाले स्थानीय संघ सस्थाहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । तपाई र तपाईको संस्था हामि र हाम्रो लायन्स क्लब अफ चितवन सौराहा भन्ने अवधाराणामा रहेर अन्तरक्रिया गरिएको हो । वर्ष २०२४/२०२५ मा लायन्स क्लब अफ चितवन सौराहाले पर्यटन व्यवसायको प्रवर्दन संगै वातावरण सरक्षणमा के कस्तो भूमिका निर्वाह गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्न सकिन्छ भन्ने बिषयमा केन्द्रित रहदै अहिले सम्म गरेको कार्यका बारेमा जानकारी गराईएको थियो। उपस्थित स्थानिय संघ सस्थाका प्रतिनिधिहरुले लायन्स क्लब अफ सौराहाले गरेको कार्यको प्रसंसा गर्दै यी र यस्ता कार्यक्रम र सहकार्यले सौराहाको पर्यटनलाई चलायमान गराउन महत्वपुर्ण भूमिका खेल्ने बताउदै आफुहरुको सदैव साथ् र…