सूचना–प्रविधि

शैक्षिक मेला आयोजना गर्दै गोल्डेन इमिनेन्ट

शैक्षिक मेला आयोजना गर्दै गोल्डेन इमिनेन्ट

चितवन । दक्षिण कोरिया अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक परामर्श संस्था गोल्डेन इमिनेन्ट इन्टरनेशनल प्राईभेट लिमिटेडले ४ दिने शैक्षिक मेला गर्ने भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित चितवन मेडिकल कलेज अगाडि प्रधान कार्यालय रहेको भवन परिषरमा यही भदौ ४ गतेदेखि ७ गतेसम्म शैक्षिक मेला गर्न लागेको हो ।शैक्षिक मेलाका बारेमा गोल्डेन इमिनेण्ट इन्टरनेसनल प्रालीले आज भरतपुरमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो ।पत्रकार सम्मेलनमा संस्थाका प्रबन्ध निर्देशक प्रकाश रिजालले विद्यार्थीले युनिभर्सिटीका प्रतिनिधिसंँग प्रत्यक्ष परामर्श लिउन भन्ने उद्धेश्यका साथ शैक्षिक मेला आयोजना गर्न लागिएको जानकारी दिए । ‘हामीले विद्यार्थी तथा अभिभावकलाई एउटै छानामुनि युनिभर्सिटीकै प्रतिनिधिसंँग…
Read More
खैरहनी भर डेजिका दुई बिधार्थिले मात्र ल्याए चार जिपिए

खैरहनी भर डेजिका दुई बिधार्थिले मात्र ल्याए चार जिपिए

पुर्वीचितवन खैरहनी नगरपालिका-८ पर्सामा स्थित डेजी स्कुलका दुई विद्यार्थीले ४ जिपिए ल्याएका छन । डेजी स्कुलका ती प्रतिभाशाली विद्यार्थी हुन् आर्यन अधिकारी र सुगम गाैतम खैरहनीबाट सहभागी विद्यालयहरुमध्ये एक मात्रै विद्यालय डेजी स्कुलले ४ जिपिए ल्याएको हो । विद्यार्थीको ४ जिपिएसँगै अन्य विद्यार्थीले पनि उत्कृष्ट नतिजा हासिल गरेको स्कुलका प्रिन्सिपल प्रेम रिमालले बताउनुभयो । उहाँका अनुसार स्कुलका १७ जना विद्यार्थीले ३.६ जिपिए भन्दा माथि अंक ल्याएका छन । यसबर्ष डेजी स्कुलका ११४ जना विद्यार्थी एसईई परीक्षामा सहभागी थिए । खैरहनी नगरपालिकाबाट ६ सामुदायिक विद्यालय र ११ संस्थागत विद्यालय एसईई परीक्षामा सहभागी भएका थिए । सामुदायिक विद्यालयहरुबाट ९८ जना एसईई परीक्षामा…
Read More
हजारौ विधार्थीको उत्साहप्रदक सहभागितामा राईटपाथको कन्क्लेभ सम्पन्न

हजारौ विधार्थीको उत्साहप्रदक सहभागितामा राईटपाथको कन्क्लेभ सम्पन्न

रत्ननगर, जेठ ४ । शैक्षिक परामर्श दाता संस्था राइटपाथ करियर काउन्सिलिङले चितवनमा आयोजना गरेको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ २०२४’ सम्पन्न भएको छ । शुक्रवार नारायणगढको लायन्सचोक स्थित संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा १ हजार ५ सय भन्दा बढी विद्यार्थी र अभिभावकको प्रत्यक्ष सहभागितामा सम्पन्न भएको हो । अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीलाई विभिन्न आकर्षक अफरहरूसहित संस्थाले कन्क्लेभ आयोजना गरेको थियो । बिहान १० बजेदेखि लागेको विद्यार्थीहरूको भिड साँझ समापन गर्दासम्म उत्तिकै मात्रामा देखिएको थियो । कन्क्लेभमा सहभागी विद्यार्थीहरूले विदेश अध्ययन सम्बन्धी विज्ञहरूबाट महत्वपूर्ण ज्ञान हासिल गरेका छन् । अस्ट्रेलिया, बेलायत, क्यानडा र अमेरिकाका २० भन्दा बढी विश्वविद्यालयहरूका प्रतिनिधिलाई एउटै छानामुनि…
Read More
मिसन स्टारको आयोजनामा खैरहनीमा निशुल्क दन्त सिविर सम्पन्न

मिसन स्टारको आयोजनामा खैरहनीमा निशुल्क दन्त सिविर सम्पन्न

खैरहनी मा निशुल्क दन्त सिविर सम्पन्न भएको छ पुर्वी चितवनको खैरहनी नगरपालिका ८ पर्साबजारमा आज निशुल्क दन्त सिविर सम्पन्न भएको छ। मिसन स्टार एजुकेसन कन्सलटेन्सी प्रा. लि. खैरहनी ८ को आयोजना र भरतपुर १० मा रहेको नमोबुद्द डेण्टल क्लिनिकको प्राविधिक सहयोगमा सम्पन्न भएको उक्त दन्त सिविरमा भरतपुर अस्पतालका डेन्टल सर्जन डाक्टर प्रविन स्याङ्तान, डाक्टर छिम्मे लामा, डाक्टर अभिषेक झा र डाक्टर शौरभ कडेल लगायतका चिकित्सकहरुले १४० जाना विरामिको दन्त परिक्षण गरेको मिसन स्टार एजुकेसन कन्सल्टेन्सीका ब्रान्च म्यानेजर बिक्रम पन्जियारले बताएका छन। वैदेशिक अध्ययनको भरपर्दो गन्तव्य रहेको मिसन स्टार एजुकेसन कन्सल्टेन्शीले सामाजिक उतरदायित्व निभाउदै दन्त परिक्षण सिविर कार्यक्रमको आयोजना गरिएको सस्थाका…
Read More
रत्ननगर महोत्सवको तयारी पूरा : राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाले उद्घाटन गर्ने

रत्ननगर महोत्सवको तयारी पूरा : राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाले उद्घाटन गर्ने

पूर्वी चितवनको रत्ननगर नगरपालिका स्थित टिकौलीचौरमा विहीबार बाट सुरु हुने रत्ननगर महाेत्सवकाे तयारी सकिएकाे छ । रत्ननगर उद्योग बाणिज्य संघले आयाेजना गरेकाे साे महाेत्सवकाे राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नेछन् । आयाेजकले बुधबार महाेत्सव परिसरमा पत्रकार सम्मेलनकाे आयाेजना गरि महाेत्सवकाे तयार पूरा भएकाे हाे । साे महाेत्सवकाे कृषि परिसर,सांस्कृतिक घर र खगेरीमा माेटलबाेट मुख्य आकर्षण रहेकाे संघका अध्यक्ष तथा महाेत्सव मुल समाराेह समितिका संयाेजक शंकर गिरीले जानकारी दिए । पर्यटनकाे विकासकाे लागि नयाँ गन्तव्यकाे पहिचान र धार्मिक पर्यटनकाे विकासलाई जाेड दिइएकाे महाेत्सवमा कृषि क्षेत्रकाे विकासका लागि मकै बालीकाे संरक्षण र उत्पादनलाई प्राथमिकता दिइएकाे संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग बाणिज्य…
Read More
कोरिया अध्ययन गर्न जाने बिद्यार्थीलाई GKSU स्कलरसिप गोल्डेन इमिनेन्टले दिने

कोरिया अध्ययन गर्न जाने बिद्यार्थीलाई GKSU स्कलरसिप गोल्डेन इमिनेन्टले दिने

चितवन । चितवनको भरतपुरमा प्रधानकार्यालय रहि काठमान्डौबाट समेत शैक्षिक परामर्श र सेवा प्रदान गर्दै आएको गोल्डेन इमिनेन्टले नेपाली विद्यार्थीहरुका लागि २ करोड (कोरिएन वन) बराबरको छात्रबृति उपलव्ध गराउने भएको छ । विगत १० वर्षदेखि नेपाली विद्यार्थीहरुलाई दक्षिण कोरियामा अध्ययनका लागि पठाउदै आएको गोल्डेन इमिनेन्टले वर्ष २०२४ का लागि उच्च शिक्षा अध्ययनका लागि गोल्डेन इमिनेन्ट मार्फत कोरियाको Kyungsung University जाने विद्यार्थीहरुका लागि छात्रबृति प्रदान गर्न लागिएको बताउनुभयो । Kyungsung University र गोल्डेन इमिनेन्ट विच विद्यार्थीहरुलाई छात्रबृति उपलव्ध गराउने विषयमा केहिदिनअघि दक्षिण कोरियामा आयोजित एक विशेष समारोहमा सम्झौता समेत भैसकेको छ । गोल्डेन इमिनेन्ट नेपालका सिइओ प्रकाश रिजाल र Kyungsung University अध्यक्ष…
Read More
बाजुरामा एउटै टोलका सात बालबालिकामा देखियो दादुराको लक्षण

बाजुरामा एउटै टोलका सात बालबालिकामा देखियो दादुराको लक्षण

बाजुराको बुढीगङ्गा नगरपालिका–१ अम्कोटमा बालबालिकामा दादुरा तथा रुबेला रोगको लक्षण देखिएको छ । अम्कोट गाउँका एउटै टोलका सात बालबालिकालाई हिजो बुधवार हिजार्व डामा रहेको धुरालसैन आधारभूत स्वास्थ्य केन्द्रमा जाँच गर्दा सबैमा एकैखाले लक्षण देखिएको स्वाथ्य केन्द्रमा कार्यरत अनमी बिन्दु विष्टले बताउनुभयो । उनीहरुलाई ज्वरो आएको, शरीरभरि बिमिरा रहेको, खोकी लाग्ने, नाकमा सिँगान बग्नेजस्ता लक्षण देखा परेको छ । अम्कोट गाउँमा रहेका अन्य बाललिकामा पनि यस्तो रोग देखा परेको स्थानीयले बताएका छन् । एक हप्तादेखि बालबालिकालाई ज्वरो आउने, हातखुट्टा दुख्ने र नाकबाट पातलो सिँगान बग्ने समस्या देखा परेको हो । बालबालिकामा दादुरा रोगको जस्तो लक्षण देखा परेकोले नगरपालिका स्वास्थ्य शाखालाई जानकारी…
Read More
‘फोर जी’ सेवा गुणस्तर बनाएपछि मात्रै ’फाइभ जी’ लागू गर्न उपयुक्त हुन्छ ः सञ्चार मन्त्री शर्मा

‘फोर जी’ सेवा गुणस्तर बनाएपछि मात्रै ’फाइभ जी’ लागू गर्न उपयुक्त हुन्छ ः सञ्चार मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले फोर–जी सेवा गुणस्तर बनाएर आवश्यक पूर्वाधारको निर्माणपछि मात्रै फाइभ–जी लागू गर्न उपयुक्त हुने बताउनुभएको छ । आज बिहीवार प्रविधि पत्रकार मञ्चले काठमाडौंमा आयोजना गरेको ‘फाइभ जी को चुनौती र आगामी बाटो’ नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । देशमा फाइभ जी सेवा परीक्षण गर्दै गर्दा देशका धेरै ठाउँमा सामान्य सूचनाको पहुँचसमेत पुग्न नसकेको अवस्था रहेको उहाँको भनाई छ । उहाँले फोर जी सेवा विस्तार भएको लामो समयसम्म काठमाडौं उपत्यकामा समेत प्रभावकारी हुन नसकेको भन्दै फोर जी सेवालाई व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभयो । फोर जी सेवा लागू गर्दा लागेको लागतअनुसार…
Read More
आइफोनमा छन् यी गज्जबका फिचर, तपाईंलाई थाहा छ ?

आइफोनमा छन् यी गज्जबका फिचर, तपाईंलाई थाहा छ ?

काठमाडौं । आइओएस भनिने अपरेटिङ सिस्टमले आइफोनलाई कुनै एन्ड्रोइड फोनभन्दा नितान्त अलग बनाएको छ । डिजिटल सुरक्षाको दृष्टिले अब्बल मानिने एप्पलको आइफोनमा धेरै यस्ता फिचरहरु पनि छन् जसका बारेमा आम साधारण प्रयोगकर्तालाई थाहा नहुन सक्छ । त्यस्तै केही फिचरहरु थाहा पाउनुहोस् । iPhone Secret बटन  नयाँ आइफोनमा कुनै बटन हुँदैनन् । तर पनि यी फोनमा एउटा गोप्य बटन लगाइएको हुन्छ । त्यो बटन अन्त कतै होइन आइफोनको पछाडिपट्टि रहेको एप्पलको लोगोमै हुन्छ । एप्पलको लोगोमा ट्याप गरेर तपाईंले आफ्नो आइफोनमा स्क्रिनसट लिन सक्नुहुन्छ । यतिमात्र होइन त्यहीँ बटनबाट तपाईंले गीत बजाउनदेखि घरको स्मार्ट लाइट खोल्न तथा बन्द गर्न सक्नुहुन्छ । आइफोनको…
Read More
राईटपाथ करियर काउन्सेलिङ्गले सनिवार चितवनमा बृहत सेमिनार गर्दै

राईटपाथ करियर काउन्सेलिङ्गले सनिवार चितवनमा बृहत सेमिनार गर्दै

चितवन । पछिल्लो समय युकेमा गएर पढ्न चाहाने बिद्यार्थीको संख्या बढ्दै गएपछि बिद्यार्थीहरुलाई सहज ढंगबाट शैक्षिक परामर्श दिने उद्देश्य सहित राईटपाथ करियर काउन्सेलीङ चितवनले एड्भोएसँगको सहकार्यमा शनिबार बृहत सेमिनार गर्ने भएको छ । बिहान १० बजेदखि बेलुका ५ बजे सम्म भरतपुर गार्डेन रिसोर्टमा हुने सेमिनारलाई सम्बोधन गर्न क्याम्ब्रिज एजुकेशन ग्रुपका साउथ एसिया म्यानेजर प्रनेश कुमार सिन्हा आउने संस्थाका चितवन प्रमुख सुरज पौडेलले जानकारी दिए । पौडेलले शनिबार हुने सेमिनार युके र क्यानडा केन्द्रित हुने बताउदै कार्यक्रममा सहभागी हुने बिद्यार्थीको जिज्ञासा सो कार्यक्रमको आकर्षण रहेका क्याम्ब्रिज एजुकेशन ग्रुपका साउथ एसिया म्यानेजर प्रनेश कुमार सिन्हाले मेटाउने जानकारी दिए । राईटपाथ करियर काउन्सेलिङका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.