बाजुरामा गयो ५.२ म्याग्निच्युडको भूकम्प

बाजुरामा आज बुधबार भूकम्पको धक्का महसुस गरिएको छ ।
दिउँसो एक बजेर ४५ मिनेटमा बाजुराको बिच्छ्या आसपास केन्द्रविन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.