४० मिनेटको रात हुने सहर, जहाँ मध्यरातमा सूर्य उदाउँछ
यो संसार प्रकृतिका नियमहरूमा चल्दछ । निश्चित समयमा दिन र रात हुनु प्रकृतिकै नियम हो । तय समयमा नै सूर्य उदाउनु, अस्ताउनु, रात पर्नु, चन्द्रमाको शीतल प्रकाश आउनु आदि क्रियाहरू निरन्तर भइरहन्छन् । पृथ्वीमा यस्ता विभिन्न ठाउँहरू छन् जहाँ दिन लामो हुन्छ तर रात निकै छोटो हुन्छ । एउटा देश त यस्तो पनि छ जहाँ कहिल्यै पनि रात पर्दैन । रात हुँदा पनि केवल नाम मात्रैको हुन्छ । निकै कम समयका लागि मात्र सूर्य अस्ताउने हुनाले निकै छोटो रात हुन्छ । हो, नर्वेलाई मध्यरातमा सूर्य उदाउने देश पनि भनिन्छ । युरोपको उत्तरी क्षेत्रमा पर्ने नर्वे उत्तरी ध्रुुवको सबैभन्दा नजिकमा पर्ने…